I wish I had such skill in my hand. I would be working till my old age and family members would not hate or discriminate against me.

मेरो हातमा यस्तो सीप भईदिएको भए बुढेसकालसम्म काम गर्ने थिए  र परिवारका सदस्यहरूले मलाई घृणा वा भेदभाव गर्ने थिएनन ।